आहा ! गोक्यो तालबाट देखिएका मनै लोभ्याउने हिमाली दृश्यहरू

No ads found for this position
No ads found for this position

सोलुखुम्बु । गोक्यो तालबाट देखिने मनोरम हिमाली दृश्यले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनाएको छ । गोक्योको चुचुरोबाट सगरमाथाको अवलोकन गर्न सकिन्छ ।

यस्तै  यहाँबाट ८ हजार ५ सय १६ मिटर ल्होत्से, ८ हजार ४ सय ८५ मिटर मकालु, ८ हजार १ सय ८८ मिटरको चो ओयु, ६ हजार ८ सय १२ मिटरको आमादब्लम, ६ हजार ६ सय २३ मिटरको थामसेर्कु, ६ हजार ७ सय ८२ मिटरको काङ्टेगा, ६ हजार ४ सय ४० मिटरको चोलेट्से र ६ हजार ४ सय ९५ तेबोचको हिमाहरु देखिन्छन् ।

गोक्योको शान्ति, हिमालयको भव्य पृष्ठभूमिसँग मिलेर, नेपालको अछुतो सौन्दर्य अनुभव गर्न चाहनेहरूका लागि गोक्यो री ट्रेक पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *