प्रधानमन्त्री बालेनलाई गाली गरेको आरोपमा युट्युवर पोखरेल पक्राउ
No ads found for this position
No ads found for this position
काठमाडौं । युटुबमा प्रधानमन्त्री बालेन शाह र रवि लामिछाने लगायतका नेतालाई गालीगलौज युक्त भिडियो सामग्री प्रसारण गरेको आरोपमा एक जना प्रक्राउ परेका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
पोखरेलले दुई महिना अघि पोष्ट गरेको ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित उक्त भिडिओमा बालेन शाहलाई ‘भगवान्’ नभएको भन्दै आलोचना गरेका छन् । उनले पुराना नेता सबै चोर हो भनेर पनि प्रधानन्त्री बन्न रवि लामिछानेको पछि लागेको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया


