अमेरिकी-इजरायल हमलामा इरानी सेनाका दोस्रो कमाण्डर पनि मारिए
No ads found for this position
No ads found for this position
काठमाडौं । इरानी सेनाका दोस्रो कमाण्डर पनि मारिएका छन् । इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनीलाई अमेरिकी र इजरायलको संयुक्त मिसाइल हमलामा मारिएका हुन् ।
मिसाइल हमलामा उनको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । यसअघि अमेरिकी आक्रमणमा परेर सर्वोच्च नेता आयातुल्लाह खामेनीसहित ४ उच्च अधिकारीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया


