कांग्रेस बैठक सुरु, सभापति थापा अनुपस्थित (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ । बैठकमा सभापति गगन थापा सहभागी छैनन् । बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सुरू भएको हो ।

सभापति राजीनामा दिएका गगन बैठकमा सहभागी नभएको कारण उनको कुर्सी खाली राखेर बैठक सुरू गरिएको छ ।

आजको बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गर्ने बैठकको एजेन्डा छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *