उपचारका लागि सिंगापुर गए देउवाले

No ads found for this position
No ads found for this position

काठमाडौं । स्वास्थ्य उपचारका लागि शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।

नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११:३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् ।

उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको स्रोतले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *