टि–२० विश्वकप अन्तर्गत आज पनि तीन खेल

No ads found for this position
No ads found for this position

काठमाडौं । आइसिसि टि–२० विश्वकप अन्तर्गत आज पनि तीन खेल हुनेछन् । आजको पहिलो खेलमा श्रीलंका र ओमान बिच प्रतिस्पर्धा हुदै छ ।

श्रीलंकाको पल्लेकिले खेलमैदानमा ओेमान टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । आजै हुने दोस्रो खेलमा नेपालले इटालीको सामना गर्नेछ । नेपाली समय अनुसार खेल ३ः१५ बाट भारतको मुम्बईमा रहेको वानखडे मैदानमा हुनेछ ।

विश्वकप अन्तर्गत नै आजको अन्तिम खेलमा साझ ७ः१५ मा भारत र नामिविया भिड्नेछन् । खेल दिल्लीको फिरिजा कोटला खेल मैदानमा हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *