रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

No ads found for this position
No ads found for this position

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सगिर आलम चढेको बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ।

बालिकालाई ठक्कर दिएपछि सगिर आलम र सवारी चालक घटनास्थलबाट भागेका छन्। गाडीलाई नियन्त्रणमा लिइ उनिहरुको खोजि भइरहेको प्रहरीले बताएको छ।

मृत्यु भएकी बालिका रौतहटको ईशनाथ नगरपालिका-४, मठिया टोलकी हुन् । उनि शेख साजिरकी छोरी भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *