स्वास्थ्य बीमा समस्याबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री
No ads found for this position
No ads found for this position
काठमाडौं । स्वास्थ विमा कार्यक्रममा आएको समस्यालाई समाधानको पहलमा लानलाई प्रधानमन्त्री शुसिला कार्कीले अग्रसरता देखाएकी छिन् ।
यसैबीच, कार्कीले आज दिँउसो सरकोरहरुलाई छलफलका लागि सिंहदरबारमा बोलाएकी छिन् । केहि समय देखि देशका विभिन्न भागमा रहेका अस्पतालहरुले बिमा बापतको रकम भुक्तानी नपाएकोले सेवा बन्द गर्ने निर्णयमा आफुहरु पुगेको बताउदै आएका छन् ।
बिमा बोर्डले आफुहरुले पाउनु पर्ने रकम भुक्तानीमा ढिलाई गरेकाले अस्पताल संगै कर्मचारीहरु पनि मारमा परेको उनीहरुको भनाई छ । स्वास्थ बिमा बोर्डले जानकारी दिए अनुसार देश भर सुचिकृत स्वास्थ संस्थालाई १० अर्ब माथि रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया

