नेपाली कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा
No ads found for this position
No ads found for this position
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।
सभापति गगन थापाले शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले राजीनामा दिएका हुन् । उनलाई शेरबहादुर देउवाले २०७९ सालमा मुख्यसचिवमा नियुक्त गरेका थिए ।
पौडेलले आफु कसैको दबावमा परेर नभई आफ्नो निर्वाचन क्षेत्रमा समय दिनलाई राजिनामा दिएको बताए । गएको पुस ३० गते सम्पन्न कांग्रेस विशेष महाधिवेशनले गगन थापा सभापति भएका थिए ।
भोलि पहिलो पल्ट कांग्रेसको नवनियुक्त कार्यसमितिको बैठक सानेपामा बस्ने भएको छ ।
प्रतिक्रिया



