गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज
No ads found for this position
No ads found for this position
काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
जेनजी घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अध्यक्ष पदबाट कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको हो । सर्वोच्च अदालतले उनीहरूलाई पदमुक्त गर्न नपर्ने भन्दै गरेको हो ।
प्रतिक्रिया


