काठमाडौंमा नेशनल भोलेन्टियर फोर्सको प्रदर्शन
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रबार फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
फोर्सले काठमाडौंको सामाखुशी र ललितपुरको जावलाखेलबाट र्याली सुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ ।
शुक्रबार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिनेछ । फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ । जसका लागि काठमाडौंका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ ।
प्रतिक्रिया


