राष्ट्रिय स्वाधीनतामा यति ठुलो विदेशी हस्तक्षेप कहिल्यै भएको थिएन : प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनतामा अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताएका छन्

शुक्रवार ललितपुरस्थित एक होटलमा सम्पादकहरुसँगको कुराकानीमा उले यस्तो दाबी गरेका हुन्

ले राष्ट्रिय स्वाधिनतामा यति ठलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बता । अहिले पनि राजनीतिक संकट कायम रहेको उनले बताए। अ

उनले अहिलेको जस्तो ठूलो दबाब नेपालले कहिलै भोग्नु नपरेको जिकिर गरे

अहिलेको परिस्थितिले सबै राजनीतिक दल, नागरिक समाजहरु मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उनले उल्लेख गरे

फेरि एक पटक अहिले सबै राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने बेला भएको उनले बताए। उले विगतको समीक्षा र आउने दिनका बाटोहरुका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्ने जिकिर गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *