बारामा ३ वर्षीया बालिकाको हत्या, न्याय माग्दै स्थानीयको सडकमा प्रदर्शन

No ads found for this position
No ads found for this position

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयबासी सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका छन् । बिहीबार बिहान ​बालिकालाई न्याय दिलाउने माग गर्दै स्थानीयले त्रिभुवन राजमार्गको सडक ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन्।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *