काठमाडौंको तीनकुनेस्थित वागमती पुलसँगै निर्माणाधीन सहायक पुलको वाल पुनःनिर्माण जारी रहँदा फुटपाथ प्रयोग गर्ने सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भइरहेको छ । व्यस्त मार्गमा सुस्त निर्माणले पैदलयात्रीलाई जोखिमसमेत बढ्दै गएको छ ।