रास्वपाको महाधिवेशनमा समर्थकको भीड, प्रधानमन्त्रीले उद्घाटन गर्ने

No ads found for this position
No ads found for this position

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु हुँदैछ।

दिउँसो २ बजे उद्घाटन हुने कार्यक्रमभन्दा ३ घण्टा अगाडिदेखि नै स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले गर्ने छन् ।

तस्बिर :सक्षम घिमिरे



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *