आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

No ads found for this position
No ads found for this position

काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ ।

पृथ्वीको उत्तरी गोलार्द्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५:९ बजे सूर्योदय भएको छ भने साँझ ७:३ बजे सूर्यास्त हुनेछ । यसअनुसार आज दिनको अवधि करिब १३ घण्टा ४५ मिनेट रहनेछ ।

आजपछि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *