कमलपोखरी-नक्साल सडक खण्डमा पैदल यात्रुलाई सास्ती (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं । कमलपोखरीदेखि नक्साल भगवती मन्दिरसम्म ढल निर्माणको काम भइरहेको छ । जसका कारण पैदल यात्रीहरूलाई हिँडन् र सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ । सडकमा खनेर ढल निर्माण काम भइरहँदा सडक साँघुरिएका कारण सवारी साधन आवात जावतमा असर परेको हो ।

 

तस्बिरहरू: सक्षम घिमिरे



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *