भन्सार दर ७ तहमा सीमित गरिने

No ads found for this position
No ads found for this position

काठमाडौं । सरकारले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको जानकारी दिएका हुन् ।

त्यस्तै उनले सरकारले भन्सार दर सात तहमा सीमित पारेको छ ।

त्यस्तै अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर सात तहमा सीमित गरेको घोषणा गरे ।

बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि उनले जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *