२ करोड ४२ लाख लागतमा टुँडिखेललाई ‘घाँसे मैदान’ बनाइँदै (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेललाई घाँसे मैदान बनाउने कार्यको शुभारम्भ गरेको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले टुँडिखेलमा घाँसे मैदान निर्माण परियोजना अघि बढाएको हो। निर्माणका लागि कुल लागत २ करोड ४२ लाखभन्दा बढी रहेको जनाइएको छ।

तस्बिरहरू : सक्षम घिमिरे



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *