बाढीले क्षति पुर्‍याएको सगरमाथा पदमार्गको पुनर्निर्माण हुँदै (तस्बिरहरू)

No ads found for this position
No ads found for this position
सोलुखुम्बु । थामे बाढीले क्षति पुर्‍याएको सगरमाथा पदमार्गको पुनर्निर्माण कार्य भइरहेको छ। यात्राका क्रममा पर्यटक तथा पदयात्रीहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
विश्वकै सर्वोच्च शिखरतर्फको यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय समुदाय, स्थानीय सरकार तथा सम्बन्धित निकायहरू पुनर्निर्माणमा जुटिरहेका छन्।
तस्बिरहरू: गोमा बस्नेत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *