अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल पुनः सञ्चालनमा
No ads found for this position
No ads found for this position
काठमाडौं । अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पुनः सञ्चालनमा आएको छ ।
इस्तानबुलबाट आज (सोमबार) बिहान काठमाडौं आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा चक्कामा आगलागी भएको थियो । आगलागी भएपछि रोकिएको विमानस्थलको सेवा पुन सञ्चालनमा ल्याइएको हो ।
उक्त विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको थियो ।
प्रतिक्रिया


