आगामी बजेट निर्माणका लागि रास्वपाको पूर्व–बजेट परामर्श कार्यक्रम आज

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्ष २०८३/०८४को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ को आयोजना गर्ने भएको छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज दिउँसो ४ बजे हुने उक्त कार्यक्रम आयोजना गरेको हो ।

छलफलमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल को सहभागिता हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *