रास्वपाबाट उम्मेदवार हुन क्याण्डिडेट क्लब र लिडरशिप एकेडमी उत्तीर्ण हुनै पर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्नको लागि सदस्यको मापदण्ड निर्धारण गरेको छ।

आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहनेहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ।

रास्वपाबाट स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष तथा मेयर-उपमेयरमा उम्मेदवारी दिनुअघि पार्टी सदस्यहरूले यी दुई ठाउँमा पढेर उत्तीर्ण हुनैपर्ने नियम बनाइएको हो ।

रास्वपाको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *