संसदीय समितिका सभापतिले लिए पद तथा गोपनियताको शपथ (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन् ।

शपथ समारोहमा उपसभापति रुविकुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम लगायतको उपस्थिति थियो ।

शफत लिएका सभापतिहरु-

समिक्षा वास्कोटा : कानुन, न्याय तथा मानवअधिकार समिति

अशोक चौधरी: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

आशिष गजुरेल: पूर्वाधार विकास समिति

आकृती अवस्थी : महिला तथा सामाजिक मामिला समिति

हरि ढकाल : राज्य व्यवस्था तथा सुशासन समिति

डा. ओजस्वी शेरचन : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

भरत खड्का : सार्वजनिक लेखा समिति

वोधनारायण श्रेष्ठ : संसदीय सुनुवाइ समिति

गणेश कार्की राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति

सुम्नीमा उदास : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

कृष्णहरी बुढाथोकी : अर्थ समिति

रहवर अन्सारी : उद्योग तथा वाणिज्य र श्रम समिति

तस्विरहरू : सक्षम घिमिरे



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *