नयाँ वर्षका दिन सपनतीर्थ मेलामा भक्तजनको भीड (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रत्येक नयाँ वर्ष दिन लाग्ने सपनतीर्थ मेलामा भक्तजनको भीड लागेको छ ।

काठमाडौंको टोखा नगरपालिका-२ अवस्थित हिन्दु र बौद्ध धर्मालम्बिहरूको उक्त पवित्र स्थलमा बिहानैदेखि भक्तालुहरुको भीड लागेको हो । भक्तजनले मन्दिर परिसरमा रहेको पोखरीमा स्नान तथा पूजा अर्चना गर्छन्।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *