तस्बिरमा हेर्नुस् ‘ट्याटु मोह’

No ads found for this position
No ads found for this position

ललितपुर । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा १३ औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’चलिरहेको छ। शुक्रबारदेखि सुरु भएको ‘नेपाल ट्याटु कन्भेन्सन’ आज समापन हुँदैछ । यस कन्भेन्सनमा ट्याटु प्रेमी र कलाकारहरूको उत्साहजनक उपस्थिति देखिएको छ।

तस्विरहरू : सक्षम घिमिरे



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *