तस्बिरमा हेर्नुस् ‘ट्याटु मोह’

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

ललितपुर । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा १३ औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’चलिरहेको छ। शुक्रबारदेखि सुरु भएको ‘नेपाल ट्याटु कन्भेन्सन’ आज समापन हुँदैछ । यस कन्भेन्सनमा ट्याटु प्रेमी र कलाकारहरूको उत्साहजनक उपस्थिति देखिएको छ।

तस्विरहरू : सक्षम घिमिरे



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्