भ्यालेन्टाइन डे- काठमाडौंमा फूल र गिफ्टको व्यापार बढ्दै (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं । भ्यालेनटाइन अर्थात प्रेम दिवस सुरु भएसँगै काठमाडौंमा फूल र गिफ्टको कारोबार बढेको छ ।

प्रेमील जोडीहरूका लागि प्रेमदिवस विशेष दिन हो । यसवर्षको प्रेम दिवसको साताभर करीब साढे पाँच करोड रुपैयाँको गुलाफ फूलको कारोबार हुने अनुमान फ्लोरीकल्चर एसोसिएशनले गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *