मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्यो ?

No ads found for this position
No ads found for this position

काठमाडौं- सरकारले केहि सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरु केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी दिइन् ।

सचिवमा बढुवा भएका शर्मा राष्ट्रिय तथ्यांक कार्यालयको सचिव, महालेखापरीक्षकको कार्यालयको उपमहालेखापरीक्षकको रुपमा अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा रुपमा खरेल रहने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *