देउवा निवासमा नयाँ वर्षको शुभकामना आदान प्रदान (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसले नयाँ वर्ष २०८१ को अवसरमा शुक्रवार चियापान तथा शुभकामना आदान प्रदान गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान गरिएको हो ।

चियापान कार्यक्रममा सहभागी हुन कांग्रेसका शीर्ष नेता तथा कार्यकर्ता देउवा निवास पुगेका थिए ।

यस्तै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ पनि दलको तर्फबाट आफ्नो टोली सहिन देउवा निवास पुगेका छन् ।

कार्यक्रममा पार्टीको नेताहरूसँग उनीहरूले शुभकामना आदान प्रदान गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *