काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- आज घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा मनाइँदैछ ।

घोडेजात्राको अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गर्नेछ ।

सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने छ ।

घोडेजात्रा हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने परम्परा छ । घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *