मध्यरातमा गायक राजेशपायल राईसहित ३ जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- मादक पदार्थ पिएर होहल्ला गरिरहेको अवस्थामा गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।

बानेश्वरको एक रेस्टुरेन्ट अगाडि मादक पदार्थ पिएर राई लगायतका युवाहरुले होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

होहल्ला गरेको ठाउँमा प्रहरी पुग्दा प्रहरीलाई नै उल्टै थर्काएपछि उनिहरुलाई पक्राउ गरिएको हो ।

उनीहरू ३ जनालाई नै नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको प्रहरीले बताएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *