टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं- टर्कीको इस्तानबुलमा रहेको एक नाइट क्लबमा आगलागी भएको छ । आगलागीबाट कम्तीमा २९ जनाको मृत्यु भएको जनाइएको छ।

इस्तानबुलको एक भवनको तहखानेमा रहेको उक्त क्लब मर्मतकै क्रममा थियो। इस्तानबुलका गभर्नर दावुत गुलले आगलागीका कारण ज्यान गुमाउनेहरू त्यहाँ काम गर्ने व्यक्ति रहेको बताए।

बीबीसीका अनुसार आगलागीको कारण अहिलेसम्म पत्ता नलागेको र यस विषयमा अनुसन्धान जारी रहेको बताइएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *