बागमतीमा विना विभागीयमन्त्री मगरले लिइन् शपथ

No ads found for this position
No ads found for this position

हेटौंडा- बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ ।

बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् ।

यो सँगै समाजवादीबाट शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा मन्त्रीको सङ्ख्या ३ पुगेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *