समाजवादी मोर्चाले आज भृकुटीमण्डमा वृहत अन्तरक्रिया गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- चार दलिय समाजवादी मोर्चाले आज भृकुटीमण्डमा वृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

माओवादी केन्द्रसहित सम्मिलित समाजवादी मोर्चाले दिउँसो १ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शीर्षकमा अन्तरक्रिया गर्न लागेको हो ।

चार दलिय समाजवादी मोर्चा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी रहेका छन्।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *