सभामुख घिमिरे आज स्वदेश फर्किँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- जेनेभामा भएको अन्तर व्यवस्थापिका संघको १ सय ४८औं महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे आज स्वदेश फर्किँदैछन्।

सभामुख घिमिरे सहितको टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । आयरल्याण्डमा रहँदा सभामुख घिमिरेले त्यहाँका सभामुख, राष्ट्रपतिलगायतसँग भेटवार्ता गरेका थिए ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *