टी-२० क्रिकेट: नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- टी-२० क्रिकेट अन्तरगत आज नेपालीले आएरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

दुई वटा टी-२० अभ्यास खेल खेल्न लागेका आयरल्यान्ड ए र नेपालबीच पहिलो प्रतिस्पर्धा आज हुन लागेको हो।

खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने आयरल्यान्डका कप्तान निल रक रहेका छन्।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द।

आयरल्यान्ड एको टोली

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *