हिउँले सेताम्मे पाथीभरा मन्दिर

No ads found for this position
No ads found for this position

ताप्लेजुङ- हिमपात परेसँगै ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर सेताम्मे भएको छ ।

३ हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो ।

हिउँले सेताम्मे भएको प्रसिद्ध तिर्थस्थलमा पाथीभरामा दर्शन गर्न भक्तजनहरु शुक्रबार विहानै पुगेका थिए ।

तस्बिरहरु: सन्तोष पुर्कुटी / रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *