प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीमाथि उठाइएका विषयम प्रधानमन्त्रीले जवाफ दिने (लाइभ)

No ads found for this position
No ads found for this position

काठमाडौं । संघीय संसद अन्तर्गत आजको प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।

गृहमन्त्री रवि लामिछानेमाथि विपक्षी दल नेपाली कांग्रेसले सहकारीलाई जोडेर उठाएका विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिने बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *