महरालाई जिम्मेवारीबाट हटाउने विषयमा कुनै निस्कर्ष भएको छैन: अग्नी सापकोटा (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी वैठकमा उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको विषयमाथि छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष महरा पक्राउ र सुन प्रकरणको प्रतिवेदनबारे व्रिफिङ गरेका थिए ।

त्यसपछि नेताहरुले आ-आफ्नो धारणा राखेका थिए। तर महरालाई जिम्मेवारीबाट हटाउने विषयमा कुनै निस्कर्षमा पुगिनसकेको प्रवक्ता अग्नी सापकोटाले बताए ।

सापकोटाले भने, ‘उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा गम्भीरतापूर्वक छलफल भएको छ । छिटोभन्दा छिटो निस्कर्षमा पुग्छ। निस्कर्ष आएपछि तपाईंहरुलाई हामी जानकारी गराउँछौं ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *