नीता आचार्यको गीतिसंग्रह ‘समर्पण’ सार्वजनिक

No ads found for this position
No ads found for this position

काठमाडौं- गायिका नीता आचार्यको गीतहरुको संग्रह युट्युव मार्फत सार्वजनिक भएको छ ।

९ वटा गीत समेटिएको सङ्रहलाई उनले ‘समर्पण’ एल्बमको नाम दिएकी छन् ।

पहिला-पहिला क्यासेटकोन्रुपमा एल्बम सार्वजनिक हुनेमा अहिले युट्युव मार्फत पनि त्यही फर्म्याट मा सङ्रह बन्न थालेका छन् । अडियो मात्र सार्वजनिक गर्ने गायक गायिका खास रुपमा यो ओयाट्रन मन पराउछन् ।

उनको सङ्रहमा चुप चाप, अध्भुत माया, गरिदेउ विदा, झिम झिम परेली, जिन्दगी त, मनको धोको, रङिन सन्सार, यादहरु र भाग्य मेरो गीत समेटिएका छन । सङ्रहमा माया प्रेम देखि बिछोड पीडा र धोका सम्मका गीत समेटिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *