‘पाईन खबर साँझ’मा दर्शक नचाउँदै महेन्द्र

No ads found for this position
No ads found for this position

‘पाईन खबर साँझ’मा दर्शक नचाउँदै महेन्द्र

 

पोखरा-पुम्दीभुम्दीमा चैत्र १० गते शनिबार आयोजना हुने ‘पाईन खबर साँझ’मा लोकप्रिय कलाकारको साथमा गायक महेन्द्र राज बरालको पनि बेजोड सांगीतिक प्रस्तुति रहने छ ।

 

ईन्द्रेणी थिएटरको प्रस्तुतीमा आयोजना हुने ‘पाईन खबर साँझ’ मा हरिदेवी कोइराला, पद्मराज ढकाल, नवराज बराल, महेन्द्रराज बराल, रामजी पौडेल आदिको प्रस्तुती रहने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *