सिन्धुलीमा शक्तिशाली बम विस्फोट

No ads found for this position
No ads found for this position

सिन्धुली- सिन्धुलीको सुनकोशी गाउँपालिका- १ दुम्जा स्थित नेपाल टेलिकमको टावरमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट भएको छ ।

बम विस्फोटबाट टेलिकमको टावर तथा घरमा क्षति पुगेको छ । उक्त स्थानमा शुक्रबार बिहान बम विस्फोट भएको प्रहरीले जानाएको छ ।

विस्फोट कसले गराएको भन्ने पुष्टि भएको छैन । घटना स्थलमा पिपुल विब्रेसन आर्मी लेखेको जनमुक्ती सेना लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *