राजु लामाको निर्देशनमा आयो ‘के भनि बोलाउ’ (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- चलचित्र निर्माता, निर्देशक राजु लामा अभिनयमा पनि सकृय हुन थालेका छन् ।

गायिका छोरी लिजा लामाको स्वरमा ‘के भनि बोलाउ’ गीतको भिडियोमा निर्देशक लामाको अभिनय देख्न सकिन्छ । उनलाई रोजिना धिमालले अभिनयमा साथ दिएकी छन् ।

निर्मल बरालको शब्द, संगीत रहेको गीतका संगीत संयोजन मनोज चौलागाई हुन् । साईराम पिक्चर्सले बजार व्यवस्थापन सम्हालेको भिडियो बिक्रम धिमालले खिचेका हुन् भने कन्सेप्ट सानु उपाध्यायको रहेको छ ।

ईलामको सुन्दर चिया बगान वरीपरी छायांकन गरिएको भिडियो निर्देशान स्वयं राजु लामाले गरेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *