बैशाख ८–९ मा एमाले महाधिवेसन प्रतिनिधि परिषदको बैठक

No ads found for this position
No ads found for this position

काठमाडौं-नेकपा एमालेले महाधिवेसन प्रतिनिधि परिषदको बैठक बोलाउने भएको छ।

आज बसेको सचिवालय बैठकले सो परिषदको बैठक बोलाउने निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार आगमी बैशाख ८ र ९ गते महाधिवेसन प्रतिनिधि परिषद बैठक राख्ने र बैशाख १० गते पार्टी स्थापना दिवस भब्य रूपमा मनाउने निर्णय पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *