राजेन्द्रविक्रम बानियाँलाई नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्यवाहक सभापतिको जिम्मेवारी

No ads found for this position
No ads found for this position

 

काठमाडौँ-नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी सो पार्टीका उपसभापति राजेन्द्रविक्रम बानियाँलाई दिइएको छ ।

सो पार्टीका नगर सभापतिसमेत रहेका चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले उपसभापति बानियाँलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

गत माघ १५ गतेबाट लागु हुने गरी बानियाँले कार्यवहाक नगर सभापतिको जिम्मेवारी पाएको बताइएको छ।

कार्यव्यस्तताको कारण पार्टीको विधान २०१७ को परिच्छेद ३ को दफा ५ को उपदफा ङ को अधिकार प्रयोग गरि नगरसभापति गिरीले सभापतिले गर्ने काम कारबाहीको जिम्मेवारी बानियाँलाई दिएका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *