अमेरिकाबाट आयो आशिकी

No ads found for this position
No ads found for this position

काठमाडौं – बिगत लामो समय देखि अमेरिका बस्दै आएका नायक दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको हिन्दी गीत ‘आशिकी’ को भिडियो सार्वजनिक भएको छ । भानु सिङ्गल र कमला रसैलीको स्वर रहेको गीतमा संगीत अर्जुन पोखरेल, छायाँकन पेमामान तामाङ, सम्पादन साहित खानको रहेको छ । अमेरिकाको बिभिन्न स्थानमा छायााकन गरिएको भिडियोमा प्रज्वल गीरी, राजश्री श्रेष्ठ, सुरेन्द्र सञ्जेल, अमित शर्मा रेग्मीको अभिनय रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *