महेन्द्र बरालको मनमा तिमि छौै

No ads found for this position
No ads found for this position

काठमाडौं -लोकप्रिय गायक महेन्द्रराज बराल र अश्मिता अधिकारीको स्वरमा ‘मनमा तिमि छौ’ गीतको भिडियो श्रोता, दर्शक माझ आएको छ । सुरेश राना मगरको शब्द, बादल थापा मगरको संगीत रहेको गीतको भिडियोमा शिध्दार्थ पौडेल, किरण चन्द आदिको अभिनय रहेको छ भने क्यामरा दिपक गीरी, सम्पादन अमृत चापागाई, निर्देशन राज केसी र सुरेन्द्र मल्लले गरेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *