“चिया कफी देउ” भन्दै आए निर्देशक निरेन श्रेष्ठ

No ads found for this position
No ads found for this position

काठमाडौं – एकपछि अर्को सुन्दर भिडियोहरु सार्वजनिक गर्दै आइरहेका म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठ निर्देशित पछिल्लो लोक दोहरी गीत ‘चिया कफी देउ’को भिडियो सार्वजनिक भएको छ । अर्जुन सुवेदीको शब्द, खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतका संगीतकार सागर लामा हुन् । गीतको भिडियोमा कुमार सुनेल , अञ्जली अधिकारी, गोकुल प्रसाद ढकाल आदिको अभिनय रहेको छ भने कोरियोग्राफर राजाराम सिम्खडा, राम केसीले खिचेको भिडियो रोयल मुभिज प्रालिले पोष्टप्रोडक्शन गरेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *