निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा

No ads found for this position
No ads found for this position

काठमाडौं-लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका राजेन्द्र महतोसहित निषेधित क्षेत्र तोड्न भन्दै माइतीघर मण्डला पुगेका छन् ।

सोमबार लोसपा त्यागेका महतो बुधबार अपरान्ह माइतीघर मण्डलामा ब्यानरसहित पुगेका हुन् । महतोसहित पुगेका व्यक्तिहरुले बोकेको ब्यानरमा ‘माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडौँ’ उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *